ne_tn/2ti/02/26.md

2.1 KiB

तिनीहरूको चेतना फर्किनेछ

पावलले पापीहरूले परमेश्‍वरको बारेमा सही तरिकाले विचार गर्न सिक्‍ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दुष्‍टको पासोबाट उम्कनु

पावलले ख्रीष्‍टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “दुष्‍टले चाहेको कुरा गर्न बन्द गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि

पावलले ख्रीष्‍टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्‍टले भौतिक रूपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])