ne_tn/2ti/02/25.md

1.1 KiB

विनम्रतामा

“नम्रतासाथ” वा “भद्रतासाथ”

तिनीहरूलाई शिक्षा देऊ

“तिनीहरूलाई सिकाऊ” अथवा “तिनीहरूलाई सच्याऊ”

परमेश्‍वरले शायद तिनीहरूलाई पश्‍चात्ताप दिनुहुनेछ

पावलले पश्‍चातापलाई परमेश्‍वरले दिने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सत्यताको ज्ञानका लागि

“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्‍ने छन्”