ne_tn/2ti/02/23.md

1.3 KiB

मूर्ख र अज्ञानी प्रश्‍नहरूलाई इन्कार गर

“मूर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर ।” पावलले भन्‍न खोजेको यही हो कि, त्यस्ता प्रश्‍न सोध्‍ने मानिसहरू मूर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्‍न नखोज्‍ने मुर्ख मानिसहरूले सोधेको प्रश्‍नहरूको जवाफ नदेऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले वादविवाद ल्याउँछन्

अज्ञानी प्रश्‍नहरूलाई पावलले जन्म दिँदै गरेका स्‍त्रीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)