ne_tn/2ti/02/20.md

1.4 KiB

सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडा

यहाँ “भाँडा”ले मानिसहरूले खाना राख्‍न वा पिउन प्रयोग गर्ने बटुका, थालहरूलाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, “कचौरा” वा “भाँडा” शब्द प्रयोग गर्नुहोस् । यो विभिन्‍न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलङ्कारिक शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आदरपूर्ण प्रयोग ... अनादरपूर्ण

सम्‍भावित अर्थहरू हुन् १) “विशेष समारोह ... साधारण समय” वा २) “मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापहरू ... मानिसहरूले गोप्य रूपमा गर्ने क्रियाकलापहरू ।”