ne_tn/2ti/02/16.md

779 B

जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोहोर्‍याउँछ

पावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रूपले जाने कुराको रूपमा व्यक्त गर्छन् र भक्तिहीनतालाई कुनै नयाँ ठाउँको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)