ne_tn/2ti/02/14.md

1.6 KiB

सामान्य जानकारीः

“तिनीहरू” भन्‍ने शब्दले “शिक्षकहरू” वा “मण्डलीका मानिसहरू”लाई जनाउँछ ।

परमेश्‍वरको अगाडि

पावलले आफ्नो बारेमा परमेश्‍वरको जानकारीलाई आफू परमेश्‍वरको उपस्थितिमा नै भए झैँ गरी व्यक्त गर्छन् । यसको अर्थ परमेश्‍वर तिमोथीको साक्षी हुनुहुनेछ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको उपस्थितिमा” अथवा “परमेश्‍वर तिम्रो साक्षीको रूपमा” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

शब्दहरूमा तर्क-वितर्क नगर

सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले भन्‍ने मूर्ख कुराहरूको विषयमा झगडा नगर” वा २) “शब्‍दहरूको अर्थको विषयमा बहस नगर”

त्यसको कुनै मूल्य हुँदैन

“यसले कसैलाई भलाई गर्दैन”