ne_tn/2ti/02/13.md

1.6 KiB

यदि हामी अविश्‍वासयोग्‍य छौँ भने ... उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न

यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्‍ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्‍नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-poetry)

यदि हामी अविश्‍वासयोग्‍य छौँ भने

“यदि हामीले परमेश्‍वरलाई असफल बनायौँ भने पनि” वा “हामीले गरौँ भनेर परमेश्‍वरले चाहेको कुरा हामीले नगरे तापनि”

उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न

“उहाँको चरित्र अनुसार उहाँले सधैँ कार्य गर्नु पर्छ” अथवा “उहाँको वास्तविक चरित्र विपरित किसिमले उहाँले कार्य गर्न सक्‍नुहुन्‍न”