ne_tn/2ti/02/10.md

1.2 KiB

चुनिएकाहरूका लागि

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले छान्‍नु भएका मानिसहरूका निम्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

येशू ख्रीष्‍टमा भएको मुक्ति प्राप्‍त गरून्

पावलले मुक्तिलाई भौतिक रूपले समात्‍न सकिने वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनन्तको महिमाका साथ

“र तिनीहरू उहाँ भएको महिमाको स्थानमा सदा उहाँ सँगै हुनेछन्”