ne_tn/2ti/02/09.md

1.7 KiB

अपराधी झैँ बन्धनमा पर्ने अवस्थासम्म

यहाँ “बन्‍धनमा पर्ने” कुराले कैदी हुने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जना अपराधीले झैँ झ्‍यालखानामा साङ्लाले बाँधिने अवस्‍थासम्‍म” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

परमेश्‍वरको वचन बाँधिएको छैन

यहाँ “बन्धनमा पर्ने” भन्‍नाले कैदीलाई हुने कुरालाई जनाउँछ, र त्यो वाक्यांश चाहिँ एउटा अलङ्कार हो जसको अर्थ कसैले पनि परमेश्‍वरको सन्देशलाई रोक्‍न सक्दैन भन्‍ने हुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको वचनलाईझ्यालखानामा राख्‍न सक्दैन” वा “कसैले पनि परमेश्‍वरको वचनलाई रोक्‍न सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)