ne_tn/2ti/02/06.md

598 B

परिश्रम गर्ने किसानले आफ्नो बालीको भाग पहिले प्राप्‍त गर्नुपर्छ

तिमोथीलाई पावलले कामको बारेमा दिएको यो तेस्रो उपमा हो । पाठकले यो बुझ्‍नु पर्छ कि ख्रीष्‍टका सेवकहरूले कडा परिश्रम गर्नु पर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)