ne_tn/2ti/02/04.md

1.4 KiB

सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन

“दैनिक जीवनको काममा लाग्‍ने सिपाहीले सेवा गर्न सक्दैन” वा “जब सिपाहीहरूले सेवा गरिरहेका हुन्छन्, अरू मानिसहरूले गर्ने सामान्य कुराहरूले तिनीहरूको ध्यान भङ्ग गर्न सक्दैन ।” ख्रीष्‍टका सेवकहरूलाई तिनीहरूको दैनिक जीवनले ख्रीष्‍टको सेवा गर्नबाट वञ्चित गर्नु हुँदैन ।

अल्‍झिरहँदा

यो अल्झाउने कुराका बारेमा मानिसहरू बाटोमा हिंड्‍दा तिनीहरूलाई अल्‍झाउने कुनै किसिसमको जाल भए झैँ गरी पावलले लेखेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो हाकिम

“उसको अगुवा” वा “उसलाई आज्ञा दिने व्यक्ति”