ne_tn/2ti/02/03.md

650 B

मसँग कष्‍ट भोग

सम्भावित अर्थहरू हुन् १) “मैले जस्तै कष्‍ट भोग” वा २) “मेरो कष्‍टमा सहभागी होऊ”

येशू ख्रीष्‍टको असल सिपाहीको रूपमा

पावलले ख्रीष्‍टले भोगेको कष्‍टलाई एउटा असल सिपाहीले भोगेको कष्‍टसँग तुलना गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)