ne_tn/2ti/02/02.md

1011 B

धेरै गवाहीको माझमा

“मैले भनेको कुरा सही हो भनेर सहमत हुने धेरै साक्षीहरूसँग”

विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ

पावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्‍ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्‍न सक्‍ने वस्तुको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)