ne_tn/2ti/02/01.md

1.9 KiB

जोड्ने कथनः

पावलले तिमोथीको ख्रीष्‍टिएन जीवनलाई सिपाहीको जीवन,किसानको जीवन र दौडमा भाग लिने मानिसको जीवनको रूपमा चित्रित गर्छन् ।

मेरा बालक

यहाँ “बालक” भनेको महान् प्रेमलाई देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्‍टमा ल्याइएको थियो, र त्यसैले पावलले तिनलाई आफ्‍नो बाकल झैँ ठाने । वैकल्पिक अनुवादः “जो मेरो बालक जस्तै छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ

परमेश्‍वरको अनुग्रहले विश्‍वासीहरूले प्राप्‍त गर्ने उत्प्रेरणा र निश्‍चयताको बारेमा पावल कुरा गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूसँगको तिम्रो सम्बन्धद्वारा परमेश्‍वरले तिमीलाई दिनुभएको अनुग्रहको प्रयोग उहाँले गर्नुभएको होस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)