ne_tn/2ti/01/16.md

974 B

ओनेसिफरस

यो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

घरानालाई

“परिवारलाई”

मेरो साङ्लाहरूको शर्म मानेनन्

यहाँ “साङ्लाहरू” भनेको झ्यालखानामा भएको कुरा जनाउने प्रतिस्थापन शब्द हो । पावल झ्यालखानाको भएको कारण ओनिसिफरसले शर्म मानेनन् तर उनलाई घरिघरी भेट गर्न गए । वैकल्पिक अनुवादः “म झ्यालखानामा भएको कुरामा शर्म मानेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)