ne_tn/2ti/01/13.md

852 B

मबाट सुनेको विश्‍वासयोग्य निर्देशनहरूको अनुसरण गर

“मैले तिमीलाई सिकाएका सही विचारहरूलाई सिकाउने काम जारी राख” वा “तिमीले के र कसरी सिकाउनु पर्ने हो सो बारेमा मेरा शब्दहरू र मेरो शिक्षण विधिलाई नमूनाको रूपमा प्रयोग गर”

ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा

“जब तिमीले येशू ख्रीष्‍टमा भरोसा गर्छौ र उहाँलाई प्रेम गर्छौ”