ne_tn/2ti/01/09.md

1.2 KiB

पवित्र बोलावटसँग

“एउटा बोलावटसँग जसले हामीलाई उहाँका मानिसहरूको रूपमा अलग गरायो” वा “उहाँका पवित्र मानिसहरू हुनलाई”

हाम्रा कामहरूअनुसार होइन

“हामीले त्यो प्राप्‍त गर्ने हैसियतको केही गरेको कारणले होइन”

तर उहाँको आफ्नै योजना र अनुग्रहअनुसार

“तर किनभने उहाँले हामीलाई दया देखाउने योजना गर्नुभयो”

ख्रीष्‍ट येशूमा

“ख्रीष्‍ट येशूसँगको हाम्रो सम्बन्धद्वारा”

समयहरू सुरु हुनभन्दा अगाडि नै

“संसार सुरू हुनभन्दा अगाडि” अथवा “समय सुरु हुनभन्दा अगाडि”