ne_tn/2th/03/16.md

1.3 KiB

सामान्य जानकारीः

पावलले थेसलोनिकेमा भएका विश्‍वासीहरूको सामु अन्तिम भनाइहरू राख्छन् ।

शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिऊन्

यो थेसलोनिकीहरूको लागि पावलको प्रार्थना हो भनेर तपाईले स्‍पष्‍ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “म प्रार्थना गर्छु कि शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शान्तिका प्रभु आफैँले

यहाँ “आफैँ” शब्दले जोड दिन्छ कि प्रभुले विश्‍वासीहरूलाई व्यक्तिगत रूपमा शान्ति दिनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)