ne_tn/2th/03/11.md

910 B

कोही अल्छे भएर हिँड्छन्

यहाँ “हिँड्नु”को अर्थ जीवन जिउने आचरण हुन्छ । वैकल्‍पिक अनुवादः “केही अल्छे जीवन जिउँछन्” वा “केही अल्छे छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर त्यसको साटो अर्काको काममा हात लगाउनेहरू हुन्

अर्काको काममा हात हाल्‍नेहरू भनेको ती मानिसहरू हुन् जसले सहयोगको लागि अनुरोध नपाइकनै अरूहरूको मामिलाहरूमा हस्तक्षेप गर्छन् ।