ne_tn/2th/03/10.md

504 B

जसले काम गर्न चाहँदैन त्यसले खानुहुँदैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कोही व्यक्ति खान चाहन्छ भने, उसले काम गर्नु पर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)