ne_tn/2th/03/09.md

911 B

हामीसँग कुनै अधिकार नभएको कारणले हामीले यसो गरेको होइन । बरु, हामीसँग थियो

पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीसँग तिमीहरूबाट खाना पाउने अवश्य नै अधिकार छ, तर त्यसको साटोमा हामीले हाम्रो खानाको लागि काम गर्‍यौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)