ne_tn/2th/03/07.md

963 B

हाम्रो अनुकरण गर्न

“मेरा सङ्गी सहकर्मीहरू र मैले व्यवहार गर्ने तरिका अनुसार व्यवहार गर्न”

हामी तिमीहरूको माझमा अनुशासन नभएकाहरू जसरी बसेनौँ

पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूको माझमा निकै अनुशासन भएकाहरू जसरी जियौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)