ne_tn/2th/03/06.md

1.8 KiB

सामान्य जानकारीः

पावलले विश्‍वासीहरूलाई काम गर्न र अल्छे नबन्‍नको लागि केही अन्तिम निर्देशनहरू दिन्छन् ।

अब

पावलले विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि यो शब्दलाई प्रयोग गर्छन् ।

भाइहरू

यहाँ “भाइहरू”को अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा

यहाँ “नाम” भनेको येशू ख्रीष्‍टको व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानौँ हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले नै बोलिरहनुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा प्रभु

यहाँ “हाम्रा”ले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)