ne_tn/2th/03/02.md

767 B

ताकि हामी छुट्न सकौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्‍वरले हामीलाई बचाउनुभएको होस्” वा “ताकि परमेश्‍वरले हामीलाई उद्धार गर्नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि सबैसँग विश्‍वास छैन

“किनकि धेरै मानिसहरूले येशूमा विश्‍वास गर्दैनन्”