ne_tn/2th/02/16.md

1.2 KiB

जोड्ने कथनः

पावलले परमेश्‍वरबाटको आशिष्‌को साथ अन्‍त्‍य गर्छन् ।

अब

यहाँ पावलले यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको निम्ति प्रयोग गर्छन् ।

हामीलाई प्रेम गर्नुहुने र हामीलाई ... दिनुहुने हाम्रा प्रभुले ...

“हाम्रा” र “हामीलाई” शब्दहरूले सारा विश्‍वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

प्रभु येशू ख्रीष्‍ट आफैँले

यहाँ “आफैँ” भन्‍ने वाक्यांशले “प्रभु येशू ख्रीष्‍ट” भन्‍ने वाक्यांशमा थप जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)