ne_tn/2th/02/12.md

853 B

तिनीहरू सबैको न्याय हुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरू सबैको न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू जसले सत्यतामा विश्‍वास गरेनन् तर त्यसको साटोमा अधार्मिकतामा आनन्द लिए

“अधार्मिकतामा आनन्द लिनेहरू किनभने तिनीहरूले सत्यतालाई विश्‍वास गरेनन्”