ne_tn/2th/02/11.md

1.1 KiB

यसकारणले

“किनभने मानिसहरूले सत्यलाई प्रेम गर्दैनन्”

तिनीहरूले झूटलाई विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूकहाँ भ्रमको काम पठाइरहनुभएको छ

परमेश्‍वरले तिनीहरूमाथि केही हुनलाई अनुमति दिइरहनुभएको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको उहाँले तिनीहरूकहाँ केही कुरा पठाइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई छल्‍नको लागि पापको मानिसलाई अनुमति दिइरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)