ne_tn/2th/02/10.md

975 B

सबै अधार्मिकताको छलले

यस व्यक्तिले मानिसहरूलाई परमेश्‍वरको साटोमा आफूमाथि विश्‍वास गर्न लगाउनका निमित्त हर किसिमको छलको प्रयोग गर्नेछ ।

यी कुराहरू नाश भइरहेकाहरूका निम्ति हुनेछन्

शैतानद्वारा शक्ति दिइएको यस मानिसले ती सबैलाई छल्नेछ जसले येशूमा विश्‍वास गरेनन् ।

जो नाश भइरहेका छन्

यहाँ “नाश भइरहेका” भन्‍ने कुरामा सदाकालको वा अनन्त विनाशको अवधारणा रहेको छ ।