ne_tn/2th/02/07.md

598 B

अधर्मको रहस्य

यसले परमेश्‍वरले मात्र जान्‍नुहुने पवित्र रहस्यलाई जनाउँछ ।

जसले त्यसलाई रोकेर राख्नुभएको छ

कसैलाई रोक्‍नु भनेको तिनीहरूलाई पछाडि नै थामेर राख्‍नु वा तिनीहरूले गर्न चाहेका कुरा गर्नदेखि रोक्‍नु भनेको हो ।