ne_tn/2th/02/04.md

827 B

सबै जसलाई परमेश्‍वर भनिन्छ वा जसको आराधना गरिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैथोक जसलाई मानिसहरूले परमेश्‍वर ठान्छन् वा ती सबैथोक जसलाई मानिसहरूले आराधना गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आफैँलाई परमेश्‍वरको रूपमा प्रदर्शन गर्छ

“आफैँलाई परमेश्‍वरको रूपमा देखाउँछ”