ne_tn/2th/01/10.md

993 B

जब उहाँ त्यो दिनमा आउनुहुन्छ

यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ ।

उहाँका मानिसहरूद्वारा महिमित हुन र उहाँलाई विश्‍वास गर्नेहरू सबैबाट अचम्म मानिन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्‍वास गर्नेहरू उहाँसँग अचम्मित हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)