ne_tn/2th/01/09.md

616 B

तिनीहरूले दण्ड पाउनेछन्

यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)