ne_tn/2th/01/08.md

666 B

बल्दो आगोमा उहाँले बदला लिनुहुनेछ तिनीहरूमाथि जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरूमाथि

“परमेश्‍वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्‍दो आगोमा दण्‍ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्‍वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ”