ne_tn/2sa/24/24.md

1.4 KiB

मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मलाई मूल्य परेको कुरा म परमप्रभुला‌ई होमबलि चढाउँछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

पचास सिक्‍का

"५० सिक्‍का ।" एक सिक्‍का ११ ग्रामको हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र[[rc:///ta/man/translate/translate-bmoney]])

देशको निम्‍ति

यहाँ "देश" लक्षणाले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूका निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

रुढी थामियो

"रुढीको अन्त भयो"

शब्द अनुवाद