ne_tn/2sa/24/21.md

1.5 KiB

ताकि ... मानिसहरूबाट रुढी हटाइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकी परमप्रभुले यो रुढी मानिसहरूबाट हटाउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस्

"तपाईंको दृष्‍टिमा" भन्‍ने वाक्यांशले दाऊदको सोच र विचारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तपाईंलाई जे असल लाग्छ त्यही गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाइँ गर्ने काठहरू

अन्‍नहरूलाई त्यसको बोटबाट छुट्टाउनको लागि प्रयोग गरिने गह्रौँ फल्याकहरू

शब्द अनुवाद