ne_tn/2sa/24/13.md

919 B

म ठुलो कष्‍टमा परेको छु

"म ठुलो कष्‍टमा छु"

मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं

यहाँ "हात" ले शक्ति वा नियन्‍त्रणलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले हामीलाई दण्ड दिनुभएको होस्, मानिसहरूले होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद