ne_tn/2sa/24/11.md

989 B

परमेश्‍वरको वचन यसो भनेर आयो

परमप्रभु बोल्‍नुभयो भन्‍ने अर्थ दिने यो एउटा वाक् पद्धति हो । तपाईंले 2 Samuel 7:4 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्नो सन्देश बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

दाऊदका दर्शी

यसको अर्थ राजकिय दरबारमा गाद आधिकारिक अगमवक्ता थिए ।

शब्द अनुवाद