ne_tn/2sa/24/10.md

1013 B

तिनको हृदय दुःखी भयो

यहाँ "हृदय" दाऊदको भावना र विवेकको लागि लक्षणा हो । अर्को अनुवादः "दाऊदलाई आत्मग्लानी भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अब हे परमप्रभु आफ्नो सेवकको दोष हटाइदिनुहोस्

दाऊदले आफैलाई "आफ्‍नो सेवक" को रूपमा जनाउँछन् । ठूलो अधिकार भएको कसैसित बोल्‍ने यो भद्र तरिका हो ।

शब्द अनुवाद