ne_tn/2sa/24/05.md

1.2 KiB

तिनीहरू यर्दन नदी तरे

"योआब र फौजका कमाण्‍डरहरूले तरे"

अरोएर

यो अर्नोन नदीको उत्तरी छेउमा भएको सहर थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

याजेर

यो गादमा भएको एउटा सहर हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तातीम-हदोशी

यसले हित्ती मानिसहरूका भूमिमा भएको कादेशको सहरलाई जनाउन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद