ne_tn/2sa/22/40.md

1.8 KiB

सामान्‍य जानकारी:

दाऊद परमप्रभुको निम्ति निरन्‍तर आफ्नो गीत गाउँछन् ।

तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी लाई सामर्थ्‍य दिनुभयो

यहाँ परमप्रभुले दिनुहुने सामर्थ्यलाई युद्धको पेटीसँग तुलना गरिएको छ जसले दाऊदलाई ठुला-ठुला कुरा गर्न सहायता गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो

"मेरो विरुद्ध लडाइँ गर्नेहरूलाई पराजित गर्न तपाईंले मलाई सहायता गर्नुभयो ।"

मेरा शत्रुहरूको पिठ्युँ

सम्‍भावित अर्थहरू हुन्ः १) आफ्ना शत्रुहरू भाग्दा दाऊदले तिनीहरूको पिठ्युँ देख्दैछन् । वा २) दाऊदले आफ्ना शत्रुहरूलाई पराजित गरेपछि तिनीहरूको पिठ्युँमा आफ्नो खुट्टा राख्‍न ।

मैले सर्वनाश पारें

"मैले पूरै नाश गरें ।"

शब्द अनुवाद