ne_tn/2sa/22/30.md

1.7 KiB

सामान्‍य जानकारीः

दाऊद परमप्रभुको निम्ति निरन्‍तर आफ्नो गीत गाउँछन् ।

मोर्चाहरूतिर दौडिन सक्छु

यहाँ "मोर्चाहरू" ले सैनिकहरूको समूह वा ढुङ्‍गाको पर्खाललाई जनाउँछ ।जुनै भएपनि यसको अर्थ परमेश्‍वरले दाऊदलाई आफ्ना शत्रुहरूलाई पराजित गर्न सक्षम बनाउनुहुन्छ भन्‍ने हो ।

म पर्खाल नाघ्‍न सक्छु

परमप्रभुको सहायतालाई जोड दिन दाऊद बढाइ-चढाइ भन्दै छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

परमप्रभुको वचन शुद्ध छ

"परमप्रभुले भन्‍ने सबैकुरा सत्‍य हो ।"

उहाँ ढाल हुनुहुन्छ

यहाँ "ढाल" रूपक हो जसले आफ्ना मानिसहरूलाई सुरक्षा दिने परमेश्‍वरको शक्तिलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद