ne_tn/2sa/22/16.md

1.8 KiB

सामान्य जानकारीः

यसले परमप्रभुको लागि दाऊदको गीतलाई निरन्तरता दिन्छ । उनले भन्‍न खोजेका कुराको जोड दिनको लागि उनी समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

अनि समुद्रका प्रवाहहरू देखिए ... उहाँको नाकको प्वालहरूका सास

जब दाऊदका शत्रुहरूको विरूद्ध आक्रमण गर्दा परमप्रभु गर्जनुभयो, यसलाई समुद्र र पृथ्वीको गहिरो भागमा हलचल ल्याउने उहाँको शक्तिसित तुलना गरिएको छ । यसले उहाँको ठूलो शक्ति र भयानक रिसलाई देखाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-personification]])

जगहरू उदाङ्गो भए

दाऊदले परमप्रभुको रिसलाई जमिनको अशान्त चालसित तुलना गर्छन् । अर्को अनुवादः "परमप्रभुको युद्ध-ध्वनिले ... संसारका जगहरू उदाङ्गो भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद