ne_tn/2sa/22/07.md

1.9 KiB

सामान्य जानकारीः

परमप्रभुको लागि दाऊदको गीत जारी रहन्छ । उनले भन्‍न खोजेका कुराको जोड दिनको लागि उनी parallalism को प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो कष्‍टमा

"मेरा ठूला समस्याहरूमा"

उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो

दाऊदले परमप्रभु वास गर्नुहुने स्वर्गीय मन्दिरलाई जनाउँछन् । पृथ्‍वीको मन्दिर अझै निर्माण गरिएको छैन ।

मेरो पुकारा उहाँको कानमा पुग्यो

यहाँ "उहाँको कान" भन्‍ने लक्षणाले परमप्रभु र दाऊदले सहायताको लागि गरेको प्रार्थनाको उहाँको सुनुवाइलाई जनाउँछ । अर्को अनुवादः "सहायताको लागि मेरो प्रार्थना उहाँले सुन्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको कान

दाऊदले परमप्रभुको कान भएजस्तै गरि बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद