ne_tn/2sa/22/03.md

2.3 KiB

सामान्य जानकारीः

परमप्रभुको लागि दाऊदको गीत जारी रहन्छ । उनले भन्‍न खोजेका कुराको जोड दिनको लागि उनी समान्तरता को प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ ... उहाँ मेरो ढाल, मेरो मुक्‍ति ...मेरो किल्ला र शरणस्थान हुनुहुन्छ

यी सबै रूपकहरू परमेश्‍वरको बल र शक्तिका चिन्हहरू हुन् । यिनीहरूले परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई रक्षा गर्न सक्ने सामर्थ्यलाई जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जो प्रशंसाको योग्य हुनुहुन्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "जो प्रशंसा गरिनको योग्य हुनुहन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

म आफ्‍ना शत्रुहरूबाट बचाइने छु

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "म मेरो शत्रुहरूबाट बच्‍ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद