ne_tn/2sa/21/18.md

1.6 KiB

गोब

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सिब्‍बकै ... सफ ... गोल्यात "

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हूशाती ... रफा ... बेथलेहेमवासी

यी मानिसहरूका समूहको नाम हुन् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

रफा

त्यसका विशाल योद्धाहरूको निम्ति चिनिने मानिसहरूको समूह । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो

एउटा व्यक्तिले लुगा बुन्दा उसले धागोलाई ठूलो डण्डीहरूमा भएका अङ्कुशेबाट छिराउँछन् जसलाई "जुलाहाको डण्डा" भनिन्छ । यसको अर्थ गोल्यातको भाला सामान्य भालाहरू भन्दा ठूलो थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद