ne_tn/2sa/21/05.md

1.6 KiB

हाम्रो विरुद्ध षड्यान्त्र गरे

"जसले हाम्रो विरूद्ध योजना गरे"

तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिम्रा मानिसहरूलाई तिनको सन्तानको सात जना हामीलाई दिन लगाऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हामीले तिनीहरूलाई ... झुन्ड्याउनेछौं

"हामी तिनीहरूलाई ... झुन्ड्याएर मृत्युदण्ड दिनेछौँ"

शाऊलको गिबामा

शाऊल गिबाको सहरका थिए ।

परमप्रभुद्वारा चुनिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले चुन्‍नुभएको"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद