ne_tn/2sa/21/01.md

1.0 KiB

परमप्रभुको मुहारको खोजी

यसको अर्थ दाऊदले विपत्तिको बारेमा उत्तरको लागि परमप्रभुलाई प्रार्थना गरे भन्‍ने हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शाऊल र तिनका हत्यारा परिवारको कारणले

शाऊलले धेरै गिबोनीहरू मारेका थिए र यो पापको कारण तिनका सन्तानहरू दोषी छन् ।

शब्द अनुवाद