ne_tn/2sa/20/14.md

2.8 KiB

शेबा ... भरि गएर

यहाँ "शेबा"ले उनी र उनका सेना दुवैलाई जनाउँछ । अर्को अनुवादः "शेबा र उनका सेना ... भरि गएर" वा "शेबा र उनका मानिसहरू ... भरि गएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

बेथ-माकाको हबिल

"हबिल बेथ-माका ।" यी दुवै नामहरूले एउटै ठाउँलाई जनाउँछ र जोड्न सकिन्छ । यो दानको कुल नजिकको एउटा सहर हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बरीहरूको

यो मानिस समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

र शेबाको पछि लागे

"र शेबालाई खेदे्"

तिनीहरूले त्यसलाई ... भेट्टाए

"योआब र सिपाहीहरूले त्यसलाई ... भेट्टाए"

सहरको विरुद्ध

"सहरको पर्खाल विरुद्ध"

पर्खाललाई लडाउन प्रहार गरे

यसको अर्थ तिनीहरूले पर्खाललाई लडाउन एउटा ठोक्ने हतियारको प्रयोग गरे भन्‍ने हो । यो ठोक्ने हतियार अगाडि तिखो वा बलियो धातु भएको काटिएको रूख वा रूखको ठूलो मुढो थियो । यसलाई धेरै मानिसहरूले बोक्थे र त्यसको अगाडिको भागले पर्खाललाई प्रहार गर्थे । अर्को अनुवादः "पर्खाललाई लडाउन एउटा ठोक्ने हतियारको प्रयोग गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्!

"सुन्‍नुहोस्" दोहोर्‍याइनुले त्यस स्‍त्रीको बिन्तीलाई अझ प्रभावकारी बनाउँछ ।

शब्द अनुवाद