ne_tn/2sa/20/09.md

806 B

मेरो भाइ

अमासा योआबकी आमाकी दिदी वा बहिनीको छोरा थिए ।

अमासालाई दाह्रीमा समातेर चुम्बन गरे

यो मानिसहरूले एक-अर्कालाई अभिवादन गर्ने एउटा सामान्य तरिका थियो ।

छुरी

एउटा सानो तरवार जुन सजिलै लुकाउन सकिन्थ्यो र प्राय आमनेसामने लडाइँ गर्दा र कसैको हत्या गर्न प्रयोग गरिन्थ्यो

शब्द अनुवाद