ne_tn/2sa/20/08.md

1.6 KiB

तिनीहरू ... हुँदा

योआब र यहूदाका मानिसहरू ... हुँदा"

पेटी

लुगा वा हतियारलाई त्यसको स्थानमा राख्‍न प्रयोग गरिने छाला वा अन्य वस्तुको पट्टी

म्यानभित्र राखिएको तरवार

यसले त्यो तरवार त्यसको सुरक्षित खोलभित्र थियो भन्‍ने अर्थ दिन्छ ।

छुरा खस्यो

योआब आफूले कुनै हतियार भिरेका थिएनन् भनेर अमासालाई सोच्‍ने बनाउनलाई जुक्कयाउनको लागि योआबले छुरालाई खस्‍न दिए, ताकि अमासाले योआबलाई उनको नजिक आउन देऊन् । अर्को अनुवादः "तिनले कुनै हतियार भिरेका थिएनन् भनेर अमासाले सोचून् भनेर तिनले छुरालाई भूइँमा खस्‍न दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद